सेयर बजारमा नयाँ रेकर्ड, ९ अर्ब नाघ्यो कारोबार

काठमाडौं । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ३।९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ … Continue reading सेयर बजारमा नयाँ रेकर्ड, ९ अर्ब नाघ्यो कारोबार